देशमा उत्पन्न राजनीतिक संकटलाई क्रान्तिमा वदल्ने अवसर

डायमण्ड म्याग्देली माघ २७ गते । सत्तारुढ नेकपा भित्र चुलिएको तिब्र शक्तिसंघर्ष विच २०७७ पौष ५ गते उक्त पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपि सर्मा ओलिले झण्डै २ वर्ष कार्यकाल वाँकी रहेको प्रतिनिधसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते दुइ चरणमा निर्वाचन सम्पन्न गर्ने घोषणा गरेसँगै देशमा राजनीतिक संकटको अवस्था उत्पन्न भएको छ … Continue reading देशमा उत्पन्न राजनीतिक संकटलाई क्रान्तिमा वदल्ने अवसर